Monday, April 21, 2025

सविन शर्मा

जलवायुमैत्री कृषि प्रविधिमा किसानकोे आकर्षण बढ्दो

कैलाली–कञ्चनपुुरको महाकाली नगरपालिका–६ स्थित कालागड गाउँका स्थानीयले जलवायुुमैत्री कृषि प्रविधि अपनाएर खेती गर्दै आएका छन्। कालागडमा गठित सामुदायिक जलीय जैविक विविधता संरक्षण समूहका सदस्यले...

इँटा उद्योग वातावरणमैत्री बनाउन आग्रह

काभ्रेपलाञ्चोक -पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ । नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह...

हात्तीको आक्रमणबाट एक महिला घाइते

कैलाली– कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। बेदकोट नगरपालिका–१, हात्तीथलामा हात्तीको आक्रमणबाट स्थानीय जानकी धामी घाइते भएकी हुन्। घाइते धामीलाई उपचारका लागि...

जङ्गली जनावरबाट हुने क्षतिले कृषक चिन्तित

सोलुखुम्बु -जङ्गली जनावरले खेतीबाली नष्ट गरेपछि जिल्लाको सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपूर्तिको माग गरेका छन् । साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको...

आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं–केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका–३२ सिनामंगलबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित २ जनालाई आइतबार पक्राउ गरेको...

सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा

काठमाडौँ -सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो...