आज प्रकाशित पत्रपत्रिकाले वन,विकास,प्राकृतिक प्रकोप, वनयजन्तु तस्करी र प्रदूषणका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
राजधानी
आजको राजधानी दैनिकले ‘पहिरोले २२ लाखको क्षती’शीर्षकमा संखुवासभाको सिलिचोङ...
त्रिभुवन विमानस्थलको चापलाई हेर्दा अर्को अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक भइसकेको छ । सायद यही परिस्थितिको पूर्वविश्लेषण गरेरै होला, करिब २५ वर्षअघि नै दोस्रो अन्तर्राष्ट्रिय...
काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका थप ६ खर्ब रुपैयाँ लाग्ने अनुमान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँगको छलफलमा प्राधिकरणका...
काठमाडौं– बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहिलो चरणमा २ हजार५ सय ५६ हेक्टरका ७ लाख ६९ हजार रूख कटानका प्रक्रियाको थालनी भइरहेका बेला प्रतिनिधि...
काठमाडौं – भृकुटीमण्डपमा सञ्चालित ‘नाडा अटो सो २०१८’ मा विभिन्न कम्पनीका विद्युतीय सवारीसाधन प्रदर्शनीमा राखिएका छन् ।
उपत्यकामा सवारी साधनको चापले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको...
म्याग्दी–म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘ऊर्जा नदी’ मा रुपान्तरण हुँदैछ। प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ।
मुस्ताङदेखि पर्वतको...