Tuesday, September 24, 2024

सविन शर्मा

अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन : राष्ट्रपति बोल्सोनारो

रियो दि जेनेरियो - ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसहरूले चर्चा गरेजस्तो नरहेको’ बताएको छन् । अमेजन क्षेत्रमा डढेलोबारे विश्वव्यापीरूपमा चासो...

एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा

रुकुमपूर्व - पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षेमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षेमताको विद्युत् आयोजना निर्माण गरिने...

नगरपालिकाले चलायो आठ इट्टा उद्योगमा डोजर

काभे- नमोवुद्ध नगरपालिकाले भकुण्डेका आठ इट्टा उद्योगमा डोजर भलाएको छ। नगरपालिकाले आइतबार मापदण्ड पूरा नगरेको भन्दै आठ इट्टा उद्योगमा डोजर चलाएको हो। नगरपालिका र इट्टा व्यवसायीबिच...

वन्यजन्तुको सिङ्गसहित अस्ट्रेलियन नागरिक पक्राउ

काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खैरो रङको वन्यजन्तुको सिङ्गसहित अस्ट्रेलियन नागरिक पक्राउ परेका छन्। विमानस्थलबाट शुक्रवार प्रहरीले खैरो रङको वन्यजन्तुको सिङ जस्तो देखिने १ थानसहित राहदानी...

पहिरोबाट २० परिवार विस्थापित

दोलखा-अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका–८ का २० परिवार विस्थापित भएका छन् । वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार पहिरोबाट शैलुङ्गेश्वरको थिङ...

अन्तरदेशीय हवाई साझेदारी गर्न सम्मेलन उपयोगी

काठमाडौँ -अन्तरदेशीय हवाई साझेदारी गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६औँ सम्मेलन उपयोगी भएको नियामक निकाय नेपाल...