सविन शर्मा

गुणस्तरीयताका लागि हाइटेक स्याउ नर्सरी

खलङ्गा–स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा तयार गरिएको हाइटेक नर्सरीको काम अव...

चरीचरनका लागि भारतीय जंगलमा निर्भर

कैलाली–धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटकी ६० वर्षीया शान्तीदेवी रानाले १० बाख्रा पालेकी छन्। तर, बाख्रा चराउन घर नजिकै वनजंगल छैन, सीमावर्ती भारतीय जंगलमा जानुपर्ने बाध्यता छ।...

मौसममा बदली, वर्षाको सम्भावना

काठमाडौं–पश्चिमी वायुको प्रभावले सोमबार काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागको मौसम बदली भएको छ। सोमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम...

वन संरक्षणमा शुक्लाफाँटाका वडाध्यक्ष महरा

महेन्द्रनगर–सुख्खायाममा वनजंगलमा डढेलोको जोखिम हुन्छ। वन तथा भू–संरक्षण विभागका अनुसार मुलुकका विभिन्न क्षेत्रका वनजंगलमा डढेलो लाग्न शुरु भइसकेको छ। डढेलोको जोखिम जेठ अन्तिमसम्म रहन्छ।...

सेफ्टी ट्यांकीमा परेर निकुञ्जकाे गैँडा मर्‍यो

भरतपुर–चितवन राष्ट्रिय निकुञ्जको एउटा गैंडाको सेफ्टी ट्यांकीमा खसेर ज्यान गएको छ। भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगर ल्याण्ड होटलको सेफ्टी ट्यांकी मा परेर शनिबार राति एउटा...

नयाँ जलवायू नीति : पुरानोभन्दा झन पश्चगामी

काठमाडाैं–वन तथा वातावरण मन्त्रालयले जलवायू परिवर्तन नीतिको प्रारम्भिक मस्यौदा–२०७५ फागुन २७ मा सार्वजनिक गर्यो। बहुप्रतिक्षित नीति, जव सरोकारवालाको हातमा प-यो, त्यसपछि सबै फिस्स भए।...