सविन शर्मा

शक्तिशाली सामुन्द्रिक आँधीको असर नेपालमा पनि

काठमाडौं– बंगालको खाडीमा बनेको अत्यन्तै शक्तिशाली सामुन्द्रिक आँधी ‘तितली’ को प्रभाव नेपालमा पनि परेको छ। भारतको उत्तर आन्द्र प्रदेश–दक्षिण ओडिसा तट नाघेर जमिनमा ‘ल्याण्डफल’ गरेको...

दूरदराजकाे खानेपानी समस्या समाधान गर्न कार्यदल

काठमाडौं– सरकारले खानेपानीका लागि कम्तीमा अाधा घण्टा लाग्ने बस्तीकाे समस्या समाधान गर्न विशेष कार्यदल  गठन गरेकाे छ। खानेपानी मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर रामकुमार श्रेष्ठको संयोजकत्वमा...

दुई पानी उद्योगको उत्पादन बन्द

नेपालगञ्ज–मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ। बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर एण्ड वेभरेजको...

गिट्टी बोकेको रेल जनकपुरमा

धनुषा– भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल बुधबार जनकपुर आइपुगेको छ।  ब्लास्ट बोकेको ५३ ¥याकसहित रेल जनकपुर आइपुगेको हो । रेल...

सडक नबनाउने ठेकेदारलाई कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं–संघीय संसदको विकास तथा प्रविधि समितितिले विकास निर्माणको काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिकी सभापति कल्याणी खड्काले तोकिएकै...

खडेरीले अन्नबालीको उब्जनीमा असर

काठमाडौं–रवी आलेले पूर्वी नेपालको दुई हेक्टर जमिनमा निकै समय खेतीको काम गरे। उनले मुख्यतः उनको बुबालाई खेतीमा सघाउने काम गरिरहेको छन्। तर, यसपटक अन्न...