सविन शर्मा

बर्खामा पानी फालाफाल, हिउँदमा संकट

डडेल्धुरा (आलिताल) : ‘बर्खाको समयमा पानी भएपनि हिउँद र धुप (गर्मी) को समयमा पानीको समस्या हुन्छ,’ डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–७ की भागादेवी पार्कीले दुखेसो पोखिन। उनका अनुसार...

निजगढ– भरतपुर रेलमार्गको डिपिआरका लागि आशयपत्र माग

काठमाडौं– एक सय ३६ किलोमिटर लामो निजगढ, हेटाैंडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ। मेची–महाकाली रेलमार्ग खण्डमा नै पर्ने...

दिपावलीमा दिल्लीको प्रदूषण बढ्ने खतरा

काठमाडौं–विश्वका प्रदूषित शहरमध्येको एक भारतको राजधानी नयाँदिल्लीमा दिपावलीको समयमा प्रदूषण अझ बढ्न सक्ने खतरा औंल्याइएको छ। हिउँदमा बिहानको तापक्रम कम हुँदा हावाको गति न्यून हुने...

माकुराको जालो

माकुराको जालो !! तस्वीर : अमिष रेग्मी

सिर्सिया खोला प्रदूषित : वीरगञ्ज महानगरसहित ११ उद्योगविरुद्ध मुद्दा दायर

काठमाडौं– पर्साको विरगञ्ज महानगरपालिका भएर बग्ने सिर्सिया खोला प्रदूषित पारिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ। ढल प्रशोधन नगरेरै खोलामा मिसाउँदा प्रदूषण बढेको र त्यसलाई...

थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

दाङ – दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ । ६ वर्ष पहिले स्थानीय पाँच थारू...