Tuesday, April 22, 2025

कसमस बिश्वकर्मा

अल्बानियामा ६.४ रेक्टरस्केलको भूकम्प, ६ को मृत्यु

अल्बानिया– अल्बानियामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ। भूकम्पका कारण १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। उक्त...

वैज्ञानिक वन व्यवस्थापन शुरु

भोजपुर– भोजपुरमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ। जिल्लामा रहेका वन व्यवस्थापनसँगै आयमूलक बनाउने उद्देश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक...

‘अकुपाई टुँडिखेल’का अभियन्ताले महानगरपालिकालाई पत्र बुझाए

काठमाडौँ– टुँडिखेलको अतिक्रमण हटाउन संरक्षण अभियन्ताहरूले महानगरपालिकालाई पत्र बुझाएका छन्। उनीहरूले सोमबार विभागीय प्रमुख नमराज ढकाललाई पत्र बुझाएका हुन्। टुँडिखेल क्षेत्रलाई तत्काल खुला गर्ने साथै...

उपत्यकामा ध्वनि प्रदूषण बढेपछि हर्नमा कडाइ

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको...

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख

कञ्चनपुर– जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहतस्वरुप  १० लाखको चेक आज हस्तान्तरण गरिएको छ...

धान उत्पादन १० प्रतिशतले घट्ने, यी हुन् पाँच कारण

काठमाडौँ– ०७५ मा मनसुन दाहिँना भई पर्याप्त पानी पर्दा मुख्य खाद्यबाली धानको उत्पादन ८.८९ प्रतिशतले बढेर ५६ लाख १० हजार मेट्रिक टन पुग्यो। धान उत्पादनले...