Sunday, April 27, 2025

कसमस बिश्वकर्मा

सोमालियामा बाढीबाट ५ लाख ७५ हजार व्यक्ति विस्थापित –राष्ट्रसंघ

सोमालिया– सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्तायताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ । यहाँ गएको...

निजगढ विमानस्थलको विकल्प छैन: नेता नेपाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका...

दिल्लीमा प्रदूषणले खत्तराको तह पार गर्‍यो, विद्यालय बन्द

भारत– भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च तहमा पुगेको छ। त्यहाँको एक अदालतले दिल्ली र आसपासका क्षेत्रमा पब्लिक हेल्थ इमरजेन्सीको घोषणा गरेको छ भने...

गरिमा धानको क्षतिपूर्ति सरकारले दिने

काठमाडौँ– देशका विभिन्न भागमा गरिमा धानमा बाला नलागेको रिपोर्ट प्राप्त भएपछि पिडित किसानलाई सरकारले क्षतिपूर्ति दिने तयारी थालेको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत...

मन्त्री मगरको निर्देशनमा केयुकेएले गर्‍यो खानेपानी चुहावटको मर्मत

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यका भित्रका मुख्य ठाउँहरूमा पुराना पाइपहरूबाट भईरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ। खानेपानी मन्त्री बिना मगरको...

ग्रामीण भेगमा सडक बन्दै

रसुवा- ग्रामीण भेगका बासिन्दालाई यातायातको पहुँच पु¥याउन सडक निर्माणकार्य क्रमिकरूपमा अगाडि बढिरहेको छ । आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार स्थानीय तहको निर्वाचनपश्चात आफ्नो...