कसमस बिश्वकर्मा

शे–फोक्सुण्डो : सबैथोक छ, सरकार उपस्थित छैन

फोक्सुण्डो (डोल्पा)- यसबेला फोक्सुण्डो एउटा यस्तो भूगोल हो जहाँ राज्यको उपस्थिति छैन। स्थानीयले आ–आफ्ना घरका ढोका खोलेको महिना दिन बितिसक्दा पनि यहाँस्थित राज्यका कुनै...

नयाँ बसपार्कमा करिडोर निर्माण

काठमाडौँ- ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा...

खहरेखोलामा पक्की पुल निर्माण गरिने

कास्की। पोखराको हल्लनचोकदेखि घाँटीछिना सडकखण्डअन्तर्गत महानगरको वडा नं २३ र २४ जोड्ने गरी ठूलाखेतको खहरेखोलामा गाडी हिँड्ने पक्की पुल निर्माण गरिने भएको छ । कास्की,...

पत्रपत्रिकामा आजःखुलामञ्चमा अवैध सटर बनाउनेलाई कारबाही गर्न महानगरपालिकाको आलटाल, ऐतिहासिक पोखरी मासेर वृद्धाश्रम बनाइँदै

काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। नयाँ पत्रिका -आजको नयाँ पत्रिकामा खुलामञ्चमा अवैध सटर बनाउनेलाई कारबाही गर्न महानगरपालिकाको...

अत्याधुनिक प्रविधिको तीन दमकल खरिद गर्दै काठमाडौँ महानगर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अत्याधुनिक प्रविधिको तीनवटा दमकल खरिद गर्ने भएको छ। गत २४ चैतमा बसेको महानगरको नगर सभाको बैठकले आधुनिक दमकल खरिद गर्ने निर्णय गरेसँगै...

मायालु डाँडामा हरियाली पार्क निर्माण गरिने

गलेश्वर- म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश...