कसमस बिश्वकर्मा

बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ७८ पुग्यो (नामावलीसहित)

काठमाडौँ– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मंगलबार साढे १२ बजेसम्म ७८ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा...

भारतको मुम्बईमा भवन भत्किँदा १२ जनाको मृत्यु

मुम्बाई- अविरल वर्षाका कारण भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा १२ जनाको मृत्यु भएको छ। यस भग्नावशेषमा कम्तीमा १५ व्यक्ति अझै...

इन्डोनेसियाको बालीमा ६.१ म्याग्नीच्यूडको भूकम्प

जकार्ता– इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.१ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ। इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८...

उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा...

हिमाल सरसफाइका लागि १० करोड

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा हिमाल सरसफाइलाई सगरमाथासहितका हिमालमा फोहोरको डंगुर थुप्रिदा हिमशृंखलाको सौन्दर्यतामा असर गरेको, दुर्गन्ध बढेको तथा फोहोर थुप्रिएको ठाउँमा...

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच

चितवन– जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको...