Tuesday, April 22, 2025

कसमस बिश्वकर्मा

देशभरको मौसम सफा रहने

काठमाडौँ– देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखा जनाएको छ। आइतबार बिहान मौसम बुलेटिन जारी गर्दै...

अमेरिकाको डकोटामा बिमान दुर्घटना, नौ जनाको मृत्यु

वासिङ्टन– संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा...

पोथी चितुवा नियन्त्रणमा

तनहुँ– चितुवा नियन्त्रणका लागि तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर राखिएपछि आइतबार बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन...

विद्युतीय बसको खरीद सम्बन्धी विवाद कायमै

काठमाडौँ– सरकारले साझा यातायातमार्फत खरीद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन। बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको तीन...

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता

काठमाडौँ– २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ। प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच आज (शुक्रबार)...

ललितपुर महानगरमा साइकल लेन निर्माण शुरु

ललितपुर– ललितपुर महानगरपालिकाले साइकल लेन निर्माणको काम शुरु गरेको छ। महानगरको सहरलाई साइकल सिटी बनाउने योजना अन्तर्गत साइकल लेन निर्माण शुरु गरिएको हो। महानगरले पहिलो...