बारा– वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपलिका– २० बस्ने ४० वर्षीय देवानन्द गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
वन मुद्दामा जिल्ला अदालत बाराको...
काठमाडौँ– सार्वजनिक सवारी साधनमा अनिवार्य रुपले डस्टबिन राख्नुपर्ने भएको छ ।
यातायात व्यवस्था विभागले व्यवसायीसँगको छलफलपछि विभागले सो निर्णय गरेको हो ।
सवारीबाट फोहोर फाल्ने कार्यलाई...
काठमाडौँ– सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सहितका काजजात अदालतमा पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्च...
बांग्लादेश– बांग्लादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित...
काठमाडौँ– विश्वमा जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रुपमा लिदै इटालीले विद्यालय तहमा बालबालिकाहरूलाई जलवायु परिवर्तन सम्बन्धी शिक्षा अनिवार्य रुपमा दिनुपर्ने नीति लागू गरेको छ...
धनगढी– कैलाली जिल्लामा सरकारी स्वामित्वको निकायबाट यस वर्ष अहिलेसम्म धान खरीदको व्यवस्था नहुँदा बिक्रीमा उचित मूल्य पाउन नसकेको भन्दै किसान चिन्तित भएका छन् ।
सरकारले...