कसमस बिश्वकर्मा

काम शुरु भए लगत्तै द्रुतमार्गमा गडबडको उजुरी

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारिएकोे बहुप्रतिक्षित काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) परियोजनाको काम शुरु भए लगत्तै अनियमितताका उजुरीहरू पर्न थालेका छन् । यससँगै यो...

‘माहा’को प्रभावले मध्य पहाडमा वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ– अरबको सामुद्रिक आँधी ‘माहा’ प्रभावका कारण नेपालको मध्यपहाडी र उच्च हिमाली भेगमा हिमपात र हल्का वर्षा हुने भएको छ। पश्चिमी वायुको साथै ‘माहा’ नामको...

विपद् व्यवस्थापनमा अमेरिकाको सहयोग जारी

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सहयोग नियोग ९युएसएआइडी०का एशिया ब्यूरो, सहायक प्रशासक ग्लोरिया डी स्टीले आज गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।...

मेलम्चीको गाँठो फुक्यो, पानी आइपुग्ने नयाँ डेडलाइन असार मसान्त

काठमाडौँ– ११ महिनाको विवाद र अनिश्चयको अन्त्यसँगै मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अगाडि बढेको छ। काम अगाडि बढेसँगै आगामी असार मसान्त भित्र मेलम्चीको खानेपानी काठमाडौँमा...

कुपोषणको चपेटामा बाजुराका बालबालिका

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा बस्दै आएकी ऐना सार्कीकी २१ महिनाकी छोरी कविता बिरामी भएकाले २०७६ वैशाखमा जिल्ला अस्पताल बाजुरा पु-याइयो । अस्पतालले उनलाई कुपोषणले...

काकाकूल कोइलावास

दाङ– मध्य वर्षा। बल्लतल्ल केही कुवामा पानी रसाएको छ। तीन महिना यो कुवाको पानीले प्यास मेटाउन पुग्छ। तर, बाँकी ९ महिना उही भारतीय एसएसबीको...