उर्जाको दिगो बिकास र व्यस्थापनका लागी हरित तथा समावेशी ऊर्जा कार्यक्रम को भूमिकाका साथै उर्जा अनुदानको प्रभाबकारीता र प्रभाबका बारेमा गरीएको कुराकानी प्राक्टिकल एक्सनका...
आजको कार्यक्रममा हामी हरित तथा समावेशी उर्जाको प्रयोगले ल्याएको परिबर्तन, सामाबेशी उर्जा पहँुचलाई प्रवद्र्धन र बिस्तार गर्न नगरपालिका र गाउँपालिकाहरुले गररिहेको काम...
आजको कार्यक्रममा नबिकरणीय उर्जाको महत्वका साथै गरीब बिपन्न तथा सना किसानलाई लक्षित गरी कृर्षि उद्यम प्रबद्धनको लागी ग्राम्रिण उद्यम तथा आर्थिक बिकास...
नेपालमा कृषिसँग टुटेको सम्बन्ध पुनस्र्थापित गर्ने मौकाको रूपमा कोरोना कहरलाई हेरिएको छ । कृषि क्षेत्रको पुनर्जागरणको मुद्दा देशमै कैयौँले रोजगारी गुमाएपछि र वैदेशिक रोजगारमा...