हाकाहाकी

ठेकेदारको विवादले अलपत्र पर्यो कलंकी–बल्खु सडक (भिडियो रिपाेर्ट)

काठमाडौँ – चीन सरकारको सहयोगमा चिनिया ठेकेदार कम्पनीले निर्माण गरिरहेको कोटेश्वर–कलंकी सडक खण्ड अन्तर्गतको बल्खुदेखि कलंकीसम्मको १.४९ किलोमिटर सडक अलपत्र परेको छ। कलंकी अण्डरपासको निर्माण...

पत्रपत्रिकामा आज : खोला फर्काउँदै संरचना, पानीको अभावले काकाकुल मात्रै बनाएन बासै उठायो

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा खोला फर्काउँदै संरचना शिर्षकमा टीकाप्रसाद भट्टको समाचार छापिएको छ।...

स्वच्छ वातावरणको माग गर्दै सडकमा उत्रे विद्यार्थी (फोटो/भिडियो)

 काठमाडौँ– काठमाडौँ उपत्यकामा बढ्दै गएको वातावरणीय प्रदूषण कम गर्न माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। प्रदर्शनी मार्गबाट शुरु भएको प्रदर्शनी भद्रकाली, शहिदगेट हुँदै...

पत्रपत्रिकामा आज : निजगढ विमानस्थलका लागि आवश्यक रूख काट्न संसदीय समितिको निर्देशन,मधेसमा अचाक्ली जाडो 

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् । नागरिक –आजको नागरिकमा निजगढ विमानस्थलमा संसदीय समितिः प्रचार गरिएजस्तो वन विनाश हुँदैन...