हाकाहाकी

पुनःनिर्माणमा नयाँ अभ्यास : काठैकाठको घर

नुवाकोट – चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ। विदुर नगरपालिका–९ जफती...

लिफ्टबाट ७५ घरलाई खानेपानी

सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण गरिएको छ। सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो। गोलन्जोर...

उपत्यकाबाट २३ मेट्रिक टन फोहाेर व्यवस्थापन

काठमाडौँ – काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय...

विष्णुमती करिडोरमा १५ सय बिरुवा रोप्दै काठमाडौँ महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी साउन भित्र विष्णुमती किनारामा एक हजार देखि १५ सयसम्मको बिरुवा रोप्ने तयारी गरेको छ। उक्त कार्यका लागि महानगरपालिकाले खोला किनाराहरू...

अब पानी प्रदूषण गर्नेलाई पाँच लाख जरिवाना

काठमाडौँ— स्वच्छ र गुणस्तरीय खानेपानी मौलिक हकमा रहेकोमा अब खानेपानी प्रदूषण गर्नेलाई दण्डजरिवाना गरिने भएको छ। संघीय संसदमा पेश भएको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था...