Wednesday, November 20, 2024

हाकाहाकी

सात महिनामा फलफूलका झण्डै २९ लाख बिरुवा रोपिए

ललितपुर– गत २२ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदबारमा फलफूलको बिरुवा रोप्दै शुरु गरेको ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण’ अभियान अन्तर्गत हालसम्म देशभर...

‘स्मार्ट’ लाइसेन्स लिनेको सङ्ख्या ५ लाख नाघ्यो

काठमाडौँ – एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ। कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’...

दमौलीको सय वर्ष पुरानो पुल मर्मत गरिने

दमौली – एक सय वर्ष अगाडि निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ। विसं १९७५...

यातायात प्राधिकरण गठनको तयारीमा सरकार

काठमाडौँ – देशभरको यातायात व्यवस्थालाई व्यवस्थित पार्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात प्राधिरकण गठन गर्ने तयारी गरेको छ। स्वतन्त्र रुपमा काम गर्न पाउने...

ओखलढुंगाका सुख्खा क्षेत्रमा रेडक्रसको सिँचाइ

ओखलढुङ्गा – यहाँका सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिकाको श्रीचौर, प्राप्चा, हर्कपुर र सिद्धिचरण नगरपालिकाको वर्णालुका सुख्खाग्रस्त क्षेत्रमा रेडक्रसको सहयोगमा सिँचाइ...