Monday, November 25, 2024

हाकाहाकी

मनसुनको जोखिम बढ्यो, एक महिनामा ६२ जनाको मृत्यु

२३ असार, काठमाडौं यो वर्षको मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु भएको छ । चार जना बेपत्ता...

भारी वर्षामा आंशिक सुधार हुँदै

२३ असार, काठमाडौं केही दिनयताको निरन्तर भारी वर्षामा आंशिक सुधार हुने भएको छ । मौसम धुमिने, हल्का र मध्यम वर्षा भए पनि अब...

पहिरोमा बेपत्ताको शव फेला

२३ असार, काठमाडौंतनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार (२२ असारमा) पहिरोले घर पुरिएर बेपत्ता भएका ३ जनाको शव फेला परेको छ । पहिरोले घर पुरिँदा बेपत्ता...

नदी किनारामा प्रहरी गस्ती

२२ असार, काठमाडौं अविरल वर्षासँगै उपत्यकाका खोला नदीमा जलसतह बढेर वस्तीमा पस्ने जोखिम उच्च भएपछि सुरक्षा निकायले सतर्कता बढाएका छन् । नदी किनाराका स्थानीयलाई सतर्क...

वर्षाले विभिन्न सडक अवरुद्ध

२२ असार, काठमाडौं अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोले विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिँदा सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ...

नेपालमा १ सय १० गोताखोर

२१ असार, चितवन नेपालमा तालिम प्राप्त गोताखोरको संख्या १ सय १० पुगेको छ । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा यो वर्ष...