Saturday, October 26, 2024

हाकाहाकी

मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

चितवन – सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै...

बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

वीरगञ्ज – बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न...

पत्रपत्रिकामा आज : हिमालमा फोहोरको डंगुर, गर्मीले प्रदेशसभा प्रभावित

काठमाडौँ – आजका पत्रपत्रिकाहरूले मेलम्चीमा १ अर्ब ६ करोडको सीएमसी दाबी गलत, हिमालमा फाहोरको डंगुर, गर्मीले प्रदेशसभा प्रभावित, निर्माण कार्य कछुवा गतिमा लगायतका समाचार...

मिचिएका संरचना भत्काउँदै सडक विस्तार

भक्तपुर – दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित संरचना हटाउँदै सडक विस्तार कार्य शुरु गरिएको छ। सूर्यविनायक नगरपालिका...

डुबान समस्या समाधान गर्न संयुक्त अनुगमनको तयारी

काठमाडौँ – भारतले बनाएका विभिन्न संरचनाका कारण नेपाली भूभाग डुबानमा परेको सम्बन्धमा यथार्थ पत्ता लगाउन तथा समस्या समाधानको लागि संयुक्त अनुगनमा जाने तयारी गरिएको...