Saturday, October 26, 2024

हाकाहाकी

अझै ७४ प्रतिशत जनता स्वच्छ उर्जा बाहिरै

काठमाडौं । नेपालमा अझै ७४ प्रतिशत जनताले जैविक ऊर्जाबाट नै खाना पगाउने गरेको पाइएको छ । नेपालमा २५ प्रतिशत जनसंख्या अझै विद्युतको पहुँचभन्दा बाहिर...

ऊर्जामा अनुदान: अँध्यारोमै छुटे दलित वस्ती

सांस्कृतिक र सामाजिक रूपमा विभेदको चाङ त छँदैछ, नवीकरणीय ऊर्जामा सरकारले लामो समयदेखि दिइरहेको अनुदानको लाभबाट समेत दलित समुदाय पूरै वञ्चित छ । नेपालमा नवीकरणीय...

उदाहरण बन्दै विद्युत सहकारी, बिजुलीलाई उद्यमसँग जोड्दा २५ गुणासम्म बढ्यो ग्रामीण विद्युत खपत

काठमाडौं । विद्युत सहकारीको पहलमा अहिले देशका थुप्रै ग्रामीण क्षेत्र उज्यालो मात्र भएका छैनन्, गाउँको विद्युतीकरणमा भूमिका खेलेका यस्ता सहकारीहरुले उत्पादित विद्युतलाई स्थानीयको आय...

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–१२ (अडियाे)

कार्यक्रम हरित तथा समावेशी ऊर्जा मा उर्जाको पहुँच र बिस्तारका लागी उर्जा योजनाको तयारी तथा कार्यान्वयनको अवस्थाको बारेमा नवलपरासीबाट प्रेम क्षेत्रीले...

बाढी पहिरो पूर्वानुमानः पूर्व सूचनाले घटाउँछ क्षति

काठमाडौं - गत साउन पहिलो साता चितवनको नारायणी नदीमा बाढीले तीन दशकपछि खतराको तह पार ग¥यो । नदी किनार आसपासका अधिकांश बस्ती जलमग्न भए...

समृद्धिका लागि नविकरणीय उर्जा

काठमाडौ (हाकाहाकी)– नवीकरणीय उर्जा व्यवसायिक जीवनका लागि अपरिहार्य साधन सावित भइसकेको छ । चाहे कृषि होस या अन्य कुनै पनि पेशा व्यवसाय नविकरणीय उर्जाको...