Friday, November 1, 2024

हाकाहाकी

सांसद विकास कोषको खर्च नभएको रकम कोरोना उपचार कोषमा

काठमाडौ, असार ५ (हाकाहाकी)– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने तयारी भएको छ ।...

सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालय र विभागलाई डाक्यो

काठमाडौ, असार ५ (हाकाहाकी)– प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्नेबारे छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई सोमबार...

वन फडानी अध्ययन गर्न तीन सदस्यीय समिति

काठमाडौ, असार ५ (हाकाहाकी)– संसदको लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेको वन फडानीको अध्ययन गर्न तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । लेखा...

रातीमा हिँडडुल गर्न र १५ जना भन्दा बढि भेला हुन प्रतिबन्ध

काठमाडौ, असार ५ (हाकाहाकी)– सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न र १५ जना भन्दा बढि एकैठाँउमा भेला हुन प्रतिबन्ध लगाएको छ...

कोरोना संक्रमितको संख्या ८ हजार २ सय नाघ्यो

काठमाडौ, असार ५ (हाकाहाकी)— नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा...

अधिकांश महामारी जनावरबाटै

हाल विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ समुद्रका माछाहरु बेच्ने स्थानबाट फुत्किएर मानव समुदायमा छिरेको हो भन्ने एउटा तर्क स्थापित भएको छ । तरपनि कोराना...