Sunday, November 3, 2024

हाकाहाकी

‘निसर्ग’ चक्रवात कमजोर, अधिकांभ भूभागमा शनिबार बर्षा

काठमाडौ, जेठ २३ (हाकाहाकी)– अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा...

रुकुम घटना छानविन गर्न संसदीय समिति

काठमाडौ, जेठ २३ (हाकाहाकी)– संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । संसदको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष...

तीन सहसचिव सचिवमा बढुवा

काठमाडौ, जेठ २३ (हाकाहाकी)– सरकारले वरिष्ठ ३ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदकोे बैठकले सहसचिवहरु गोकर्णमणि दुवाडी, मानबहादुर बिके र विष्णुप्रसाद नेपाललाई...

युएई र म्यान्मारबाट १९४ जनाको उद्धार

काठमाडौ, जेठ २३ (हाकाहाकी)– सरकारले म्यान्मारसँगै शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज...

स्वाब भण्डारणका लागि ‘डिफ्रिज’ नभएपछि पाँच दिनका लागि स्वाब संकलन स्थगित

काठमाडौ, जेठ २३ (हाकाहाकी)– सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम पाँच दिनका लागि स्थगित गरिने भएको छ । स्वाब ‘स्टोरेज’ गर्न...

पत्रकार बमलाई वातावरण पत्रकारिता पुरस्कार–२०१९

काठमाडौ, जेठ २३ (हाकाहाकी)– नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा हरेक बर्ष प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार’ यस...