Sunday, November 3, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : मासिँदै दुर्लभ रेडपान्डा, नगरको फोहोरबाट कम्पोस्ट मल

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा नगरको फोहोरबाट कम्पोस्ट मल शिर्षकमा समाचार छापिएको छ ।...

धान बालीमा अज्ञात रोग

राजापुर – बर्दियाको बारबर्दिया नगरपालिका क्षेत्रमा धान बालीमा अज्ञात रोग देखा परेको छ। विगत १० दिनदेखि पाक्नै लागेको धान बालीमा अज्ञात रोग देखा परेपछि...

बाइस दिनमा भत्कियो सडक ढलान

काठमाडौँ – असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन्। गत असार २ गते...

दशैँका लागि अग्रिम टिकट बुकिङ मंगलबारबाट

काठमाडौँ – लामो समयदेखि विवादमा रहेको दशैँको लागि अग्रिम टिकट बुकिङ अन्ततः निष्कर्षमा पुगेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबारदेखि दशैँका लागि अग्रिम...

भक्तपुरमा कम्पोष्ट मल बनाउने केन्द्र

भक्तपुर – प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आइतबार मध्यपुरथिमि नगरपालिकाले उत्पादन गरेको जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने केन्द्रको उद्घाटन...

चाल्नेटार विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान – प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता...