Thursday, November 7, 2024

हाकाहाकी

जङ्गलमा भविष्य खोज्दै पूर्व लाहुरे

कुश्मा – आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका पर्वतका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन्।जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा...

आज दशैँको सातौँ दिन, फुलपाती भित्राइदै

ललितपुर – आज दशैँको सातौँ दिन दशैँघर, कोत तथा घरघरमा फूलपाती भित्राएर फूलपाती पर्व मनाइँदैछ। नवरात्रीको सातौँ दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका...

जलजलामा पदमार्ग निर्माण

म्याग्दी – जलजला गाउँपालिका–३ मल्लाजको डिलफाँटदेखि कोतघर जोड्ने पदमार्ग निर्माण गरिएको छ। विकास नेपाल बेल्जियमको आर्थिक सहयोग र मल्लाजका बासिन्दाको श्रमदान गरी करिव रु...

टेकोमा अडिएको नुवाकोटको साततले दरबार

काठमाडौं–तीनवर्ष अगाडि चीन सरकारले पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको नुवाकोटको ऐतिहासिक साततले दरबारको अहिलेसम्म निर्माण कार्य शुरु भएको छैन। १२ वैशाख २०७२ को भूकम्पले क्षति पुर्याएको...

दशैँका लागि १७ हजार भेडाच्याङ्ग्रा निकासी

बेनी – दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ। मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौँ लगाएर ल्याइएका...

रानीपोखरी पुनःनिर्माण अन्योलमा

काठमाडौँ – भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ। भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका...