Sunday, October 27, 2024

हाकाहाकी

नदीमा माछा मारेर होइन, घरमा पालेर जीवन सुध्रिन्छ (फोटो फिचर)

बाँके – देशभरका नदी, खोला, ताल र पोखरी विनाश हुने क्रममा छन् । प्राकृतिक र मानविय गतिविधीका कारण यी स्रोतले आफ्नो प्राकृतिक रुप गुमाउदै...

महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर– भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययन गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका...

यार्सागुम्बा संकलन गर्न गएका तीन जनाको मृत्यु

डोल्पा- यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको शनिबार लेक लागेर मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ ।  डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं १० मा...

टान इको च्यालेञ्ज हुँदै

काठमाडौँ– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले यही जेठ १५ गते टान अन्तर्रा्ष्ट्रिय इको च्यालेञ्ज आयोजना गर्दैछ । सो दिन टानको स्थापना दिवस, अन्तर्रा्ष्ट्रिय...

उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

ललितपुर– काठमाडौं उपत्यकामा उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएको एक अध्ययनले देखाएको छ । वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको...