Wednesday, November 20, 2024

हाकाहाकी

भक्तपुरका सडक अलपत्र पार्ने ठेकेदारलाई सात दिनभित्र उपस्थित हुन उर्दी

काठमाडौँ – निर्माणको जिम्मा लिएर समयमै काम सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीलाई सडक डिभिजन भक्तपुरले सात दिन भित्र कार्यालय उपस्थित भइ स्पष्टिकरण पेश गर्न...

जाडो छल्न हिमाल नाघ्दै आए रूसी चरा

काठमाडौं – आफ्नो थातथलोमा चिसो बढेसँगै हिउँदयामका पाहुना चरा धमाधम नेपाल आइरहेका छन्। छिमेकी मुलुक चीनसहित उत्तरी ध्रुवका पन्छी हिउँदयामभर नेपालमा विचरण गर्न भित्रिएका...

मैलुङ–स्याफ्रुबेंसी सडक : ट्रयाक खाेलिएकाे डेढ वर्षपछि बल्ल ईआइए

काठमाडौँ– सरकारले गल्छी–मैलुङ–स्याफ्रुबेंसी सडकको मैलुङ–स्याफ्रुबेंसी सडकखण्डको १७ किलोमिटर क्षेत्रकाे ट्रयाक खाेलिएकाे करिब डेढ वर्षपछि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)तयार पारेको छ। आयोजना निर्माणपूर्व नै तयार...

बाँकेमा नदीजन्य पदार्थको अभाव हुँदा पूर्वाधार निर्माणमा समस्या

नेपालगञ्ज – बाँकेमा साना तथा ठूला पूर्वाधार निर्माणका लागि नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवाको अभाव हुँदा आयोजनाको काममा असर पुगेको छ। चालू आर्थिक वर्षको पाँच...

गाउँभरी अर्गानिक तरकारी खेती

महेन्द्रनगर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटा पछिल्लो समय तरकारीफाँटाको रुपमा चिनिन्छ । बालुवाफाँटाका सबै परिवारले तरकारी खेती गर्न थालेपछि यहाँको नाम फेरिएको हो। यहाँ थारु समुदायको...