Thursday, October 24, 2024

हाकाहाकी

३४ जिल्ला मनसुनको उच्च जोखिममा

१७ असार, काठमाडौं देशभर मनसुन सक्रिय हुँदै गर्दा ३० भन्दा बढी जिल्ला अति प्रभावित क्षेत्रमा सूचिकृत छन् । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी...

जंगली च्याउले ५ जना बिरामी

१६ असार, मकवानपुर जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जनामा स्वास्थ्य समस्या देखिएको छ । सल्ले जातको च्याउ पकाएर खाँदा हेटौंडा उपमहानगरपालिका–१९...

वन्यजन्तुका लागि रोपिए १० हजार बिरुवा

१६ असार, झापा पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले बिरुवा रोपेको...

पाहुना चरालाई ५० लाखको माछा

१६ असार, कास्की पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र...

चुरे क्षेत्रको संरक्षण

यज्ञनाथ दाहाल १४ असार, काठमाडौं जैविक विविधताको संरक्षण र पारिस्थितिकीय सेवाको उपलब्धता, आर्थिक तथा सामाजिक उन्नतिको आधार, जलवायु परिवर्तनले निम्त्याउने जोखिम न्यूनीकरण,...

जलमग्न मलंगवा

सर्लाहीको चुरेभेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलंगवाको पूर्वी क्षेत्र । तस्बिरः रासस