Saturday, October 26, 2024

हाकाहाकी

पत्रपत्रिकामा वातावरण समाचारः वातावरण सुधार्न सय योजना, मोवाइलबाटै फोहोर व्यवस्थापन

काठमाडौं । आज शनिबारका पत्रपत्रिकाहरुमा वातावरणका धेरै समाचार प्रकाशित भएका छैनन् । वन तथा वातावरण मन्त्रालयले वन र वातावरण सुधार्ने योजना सार्वजनिक गरेको समाचारले...

फेवाताल अतिक्रमणको प्रतिवेदन बुझाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न...

ओली र मोदीले अरुण तेस्रोकोे शिलान्यास गर्ने

काठमाडौं । लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेभिएन नेपाललाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले राससलाई दिएको...

म्याराथन दौडका लागि शुल्क निर्धारण

काठमाडौं । लाङ्टाङ पदमार्गमा हुने अन्तर्रा्ष्ट्रिय म्यारथन दौडमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल(टान) का प्रथम उपाध्यक्ष...

धमाधम रुट परमिट खारेज गदै सरकार

काठमाडौं । सार्वजनिक यातायातमा सिन्डिकेट नै कायम रहनुपर्छ भनी हड्तालमा उभिएका सवारी साधनहरुको भटाभट रुट परमिट खारेज हुन थालेको छ । यातायात व्यवस्था विभागले शुक्रबार...

एउटा सवारी पनि कम्पनीको रुपमा दर्ता हुने

काठमाडौं । सिन्डिकेट अन्तसँगै सरकारले एउटा सवारी साधन मात्रै भएपनि कम्पनीको रुपमा दर्ता गर्ने वताएको छ । गृहमन्त्रालयमा आयोजना भएको वैठकमा भौतिक पूर्वाधार तथा यातायात...