Wednesday, October 23, 2024

धमाधम रुट परमिट खारेज गदै सरकार

काठमाडौं । सार्वजनिक यातायातमा सिन्डिकेट नै कायम रहनुपर्छ भनी हड्तालमा उभिएका सवारी साधनहरुको भटाभट रुट परमिट खारेज हुन थालेको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार नयाँबसपार्क(एनएसी) रुटमा चलिरहेका २६ माइक्रोको रुट इजाजत खारेज गरेको छ । त्यसैगरी गाडी नचलाउने देशभरका अन्य समितीहरुको विवरण पनि सरकारले संकलन गरिरहेको र खारेज गरिने विभागले जानकारी दिएको छ । यसरी रुट खारेजै नै अगाडी वढाउन लागेको यो पहिलोपटक हो । सरकारले देशभरीको विवरण संकलन गरिरहेको छ । त्यसैगरी सरकारले सेवा अवरुद्ध गरेका बस कम्पनीका काउन्टरहरुलाई सरकारले हटाउन शुरु गरेको छ । सबैको नयाँ बर्सपार्कमा रहेको कार्यालय हटाइएको छ ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार