Sunday, November 17, 2024

हाकाहाकी

वन्यजन्तु अपराध नियन्त्रण अन्तर्राष्ट्रिय अवार्ड सीअार्इबीलाई

काठमाडौँ – अन्तरदेशीय वातावरणीय अपराध विरुद्धमा प्रदान गरिने एशिया इन्भारमेन्टल इन्फोर्समेन्ट अवार्ड २०१८ नेपालले प्राप्त गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको वातावरण तथा वन्यजन्तु...

सर्वाेच्चकाे अादेश : ‘६ महिनाभित्र फेवातालको चारकिल्ला कायम गर’ (पूर्णपाठ)

काठमाडौँ–सर्वोच्च अदालतले पाेखरामा रहेकाे फेवाताल अतिक्रमित क्षेत्र खाली गराएर ६ महिनाभित्र चार किल्ला कायम गर्न सरकारका नाममा अादेश जारी गरेकाे छ। फेवाताल अतिक्रमण गरेर निर्माण...

पत्रपत्रिकामा आज : चिसाेले काँप्दै प्रहरीकाे सेवा, भारतले बेच्यो नेपालको खोला

काठमाडौँ – आजकाे पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ । अन्नपूर्ण पोस्ट – आजको अन्नपूर्ण पोस्टमा भारतले बेच्यो नेपालको खोला शिर्षकमा...

तनहुँमा चितुवा आतंक, खोज्न चार प्राविधिक टोली

दमौली – तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका चार प्राविधिक टोलीले प्रयास थालेको छ। गत...