Tuesday, November 19, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : पशुपतिको जग्गा हिनामिना ,अवैध क्रसरलाई कारबाही गर्न आलटाल

काठमाडौँ –आजकापत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। नागरिक –आजको नागरिकमा अवैध क्रसरलाई कारबाही गर्न आलटाल शिर्षकमा मिथिलेस यादवको समाचार छापिएको छ।...

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

भीमदत्तनगर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ। निकुञ्जको सुरक्षार्थ खटिएको...

मेलम्चीकाे ठेक्का रद्दकाे घाेषणासहित सिएमसीलाई पत्र

काठमाडौँ–मेलम्ची खानेपानी आयोजनाको काम बीचैमा छोडेर गएको ठेकेदार इटालियन कम्पनी (सिएमसी) नफर्कने देखिएपछि सरकारले ठेक्का रद्द गर्ने भएको छ। अंग्रेजी नयाँ वर्ष मनाउन इटली...

धुलोधुवाँबाट आक्रान्त राजधानीवासीको प्रश्न, मेयरसाप, ब्रुमर खोइ ?

काठमाडौं– कलंकीका दिनेश दुलाल भर्खर अस्पतालबाट डिस्चार्ज भए। कलंकीबाट ठमेल दैनिक रूपमा आउजाउ गर्दा छिचोल्नुपर्ने धुलोका कारण उनको नाकमा संक्रमण देखियो। त्यसैले उनी सात...