Sunday, November 17, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : पहिरो खस्दा खुसी, पूर्वी नहरको सर्वे डिजाइन नै फेल

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर –आजको कान्तिपुरमा पहिरो खस्दा खुसी शिर्षकमा मोहन शाहीको समाचार छापिएको छ।...

कञ्चनपुरको दुई नदीमा तटबन्ध निर्माण

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ। नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका...

पहिरो र हिलोले सदरमुकाममै यातायात बन्द

जाजरकोट – खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ । दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा...

२५ प्रतिशत भूकम्पपीडितकाे मात्र घर निर्माण

काठमाडौँ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन् । ट्रान्सपेरेन्सी...

पत्रपत्रिकामा आज : गाउँ निर्माणको जिम्मा युवालाई, तराईमा उधुम गर्मी

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयका समाचार छापिएको छ । कान्तिपुर –आजको कान्तिपुरमा गाउँ निर्माणको जिम्मा युवालाई शिर्षकमा तुलाराम पाण्डेको...

पूर्व तयारी, हुँदैन क्षति !, रोकियो जोगबुढाको कटान : कार्यक्रम पानी – अंक २७ (भिडियाे)

पूर्व तयारी, हुँदैन क्षति !, रोकियो जोगबुढाको कटान : कार्यक्रम पानी – अंक २६ (भिडियाे)