वाकोट– ककनी गाउँपालिका–१ र २ ओखरपौवाका स्थानीयवासीले काठमाडौँ उपत्यकाको फोहर बिसर्जनमा पु¥याएको अवरोध सञ्चालन भएको छ ।
काठमाडौँको तीनपिप्लेदेखि फोहर बिसर्जन हुँदै आएको स्थान ओखरपौवाको...
धनगढी– कैलालीको पर्यटकीय क्षेत्र चिसापानीको कर्णाली नदीमा शुक्रबार एक साथ झण्डै ९०० पर्यटकले जलयात्रा गरेका छन् ।
कैलाली भ्रमण वर्ष २०७५ मनाउने क्रममा आन्तरिक पर्यटन...
काठमाडौं– देशभर १ लाख वन उपभोक्ता थपिएका छन् । वन उपभोक्ता दिवसका अवसरमा राजधानीमा आयोजीत कार्यक्रममा नेपालमा रहेका सामुदायिक वन उपभोक्ता समुह बढेसँगै करिब...
काठमाडौँ– सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ ।
जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती...
काठमाडौं–हरियाली प्रवद्र्धन गर्ने उदेश्यले उपत्यकाका शहरी भेगमा शुक्रबार ८ हजार २ सय विरुवा वितरण गरिएको छ ।
विश्व वातावरण दिवसका अवसरमा एक घरलाई २ विरुवा...