Wednesday, November 20, 2024

हाकाहाकी

तीन करोडको कृत्रिम ताल बनाउँदै घिरिङ गाउँपालिका

दमौली– तनहुँ घिरिङमा रु तीन करोडको लागतमा कृत्रिम तालको निर्माण हुने भएको छ। पचास रोपनी क्षेत्रफलमा निर्माण हुने सो तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ।...

जलवायु परिवर्तनमा लियोनार्दोको सहयोग, यस्तो छ उनकाे नेपाल कनेक्सन

काठमाडौँ –  हलिउडका चर्चित अभिनेता लियोनार्डाे डिकाप्रियोले जलवायु परिवर्तनका कारण बढ्दो वातावरणीय चुनौतीसँग लड्नका लागि आफ्नो फाउण्डेशन मार्फत नयाँ परियोजना अगाडि सारेका छन्। विश्वको तापमान वृद्धिलाई १.५ सेल्सियसमा कायम...

प्रयोगशाला बन्द हुँदा विषादीयुक्त तरकारी खान बाध्य छन् नेपालगञ्जवासी

नेपालगञ्ज–नेपालगञ्जको राती तलाउस्थित तरकारी बजारमा राखिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बन्द हुँदा उपभोक्ताहरू विषादीयुक्त तरकारी खान बाध्य भएका छन्। बाली संरक्षण निर्देशनालय काठमाडौँले साढे...

म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस भेटियो

गलेश्वर–उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ। नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा...

पत्रपत्रिकामा आज : वर्षा र चिसोले बढायो प्रदूषण, वरुण नदीको अस्तित्व खतरामा

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। राजधानी – आजको राजधानीमा वरुण नदीको अस्तित्व खतरामा शिर्षकमा भविन कार्कीको...