Friday, November 15, 2024

हाकाहाकी

फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित

काठमाडौँ – नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरू चिन्तित भएका छन्। भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो...

बाघको आक्रमणबाट नौ गाई मरे

कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ। गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको...

पत्रपत्रिकामा आज : काठमाडौंको धुलोले बच्चामा पनि दमको रोग, पाइप फुट्दा सडक जीर्ण

काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दका विभिन्न विषयमा समाचार छापिएको छ । कान्तिपुर –आजको कान्तिपुरमा पाइप फुट्दा सडक जीर्ण शिर्षकमा विमल खतिवडाको समाचार छापिएको...

नेपालगञ्ज ल्याण्डफिल साइड : २८ महिनामा ७० प्रतिशत निर्माण

नेपालगञ्ज – नेपालगञ्जको फोहाेरमैला व्यवस्थापनका लागि फोहोर सङ्कलन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण भइरहेको छ । फोहाेर सङ्कलन केन्द्रको काम २८ महिनामा ७० प्रतिशत पूरा...

तिहारका लागि ६० करोडको झिलिमिली बत्ती, ९० प्रतिशत चिनियाँ

काठमाडौँ – तिहार शुरु भएसँगै नेपालीका घर आँगन झिलिमिली हुन थालेका छन् । उक्त झिलिमिलीका लागि ६० करोडभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ...

धनगढीमा अझै पुगेन मल, कृषक चिन्तित

धनगढी– धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलालीका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन्। सरकारी अनुदानको मल बिक्री वितरणको...