हाकाहाकी

चक्रपथको आलोचनाप्रति चीन असन्तुष्ट, दोस्रो खण्ड निर्माण अन्योलमा

काठमाडौँ–चक्रपथ सुधार आयोजना अन्तर्गतको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड निर्माणमा विभिन्न त्रुटिहरू भएको भनी सर्वत्र आलोचना भइरहेका बेला दोस्रो खण्ड कलंकी–महाराजगञ्ज खण्ड विस्तारको काम अन्योलमा परेको छ। नेपाल सरकारले...

आकाशेपानी संकलनले डोटीका किसानमा ल्यायो खुशी

डोटी– पानीको अभावमा परम्परागत खेती गर्दै आएका डोटीको बोगटान गाउँपालिका–१ सिमचौरका बासिन्दा पानीको उचित व्यवस्थापन भएपछि फलफूल खेती र कुखुरा पालनतर्फ आकर्षित भएका छन्। स्थानीयले...

पत्रपत्रिकामा आज : ग्रामीण सडकमा डोजर प्रतिबन्ध, जथाभावी विकासले विपत्ति निम्त्याउँदै

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् । कान्तिपुर आजको कान्तिपुरमा सार्नुपर्ने बस्तीमा घर बनाउँदै शिर्षकमा हरिहरसिंह राठौरको समाचार छापिएको...