हाकाहाकी

संरक्षण अभावमा ताल जीर्ण बन्दै दानुवा ताल

धम्बोझी – बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको दानुवा ताल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । चुरे पहाडभित्र बर्दिया राष्ट्रिय निकुञ्जको भूभागमा रहेको उक्त ताललाई...

जलचरको अस्तित्व सङ्कटमा

गलेश्वर – विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका नदी तथा खोलामा रहेका जलचर लोप हुने अवस्थामा पुगेका छन्। नारच्याङमा रहेका नदी तथा...

पत्रपत्रिकामा आज : इन्द्रावती नदीको दोहन, हिउँ खाएर बाँच्छन् मनाङका चौरी

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् । नयाँ पत्रिका –आजको नयाँ पत्रिकामा इन्द्रावती नदीको दोहन शिर्षकमा इन्द्रबहादुर थापा र...

माछा पालनबाट वार्षिक करोड कमाउँछन् सरद

दाङ–खोलामा माछा सकिँदै गएपछि के गर्ने होला? माछामा आश्रित समुदायलाई पिरोलिरहने प्रश्न हो यो। सम्भवतः एउटै उपाय होला पोखरीमा माछा पालन। राप्ती तटीय क्षेत्रमा...

गुल्मीमा भेटिए विश्वकै दुर्लभ ६ चरा

काठमाडौँ – गुल्मीमा विश्वकै दुर्लभ ६ प्रजातीका चराहरू भेटिएका छन् । नेपाल पंक्षी संरक्षण संघको लगातार २ वर्षको सर्वेक्षणका क्रममा गुल्मिको रेसुङ्गा र मदाने...

आज विश्व सीमसार दिवस : सीमसार नीति संशाेधनको तयारीमा सरकार

काठमाडौँ – शनिबार अन्र्तराष्ट्रिय सीमसार दिवस मनाइरहँदा सरकारले राष्ट्रिय सीमसार नीति संशोधनको तयारी गरेको जनाएको छ। देश संघीय संरचनामा गएपछि त्यसलाई सघाउ पु¥याउन राष्ट्रिय सीमसार...