Tuesday, November 5, 2024

हाकाहाकी

कुलतबाट छुटाउन तरकारी खेती

बलेवा – कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ। कुलतबाट छुटाउन युवालाई...

दाङमा २ हजार हेक्टर वन अतिक्रमणको चपेटामा

घोराही – भग्गु बुढा घोराही नगरपालिका वडा नं १८ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा भर्खरै निर्वाचित भएका छन्। अध्यक्ष हुनु अगाडि नै वन क्षेत्र...

इलाममा पत्रकार राहत कोष स्थापना

इलाम – नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले रु ५० हजारको राहत कोष स्थापना गर्ने निर्णय गरेको...

टेकाेमा इतिहास : जीर्ण बन्दै साततले दरबार

नुवाकोट – देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको...

इन्द्रावतीमा नदीजन्य पदार्थ उत्खननमा रोक

मेलम्ची – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध...