Thursday, November 7, 2024

हाकाहाकी

स्याङजाका भूकम्पपीडितले पाएनन् राहत

स्याङजा – भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन्। उनीहरूले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन्। वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउँछन्।...

मादी खोलामा पानी प्रशोधन केन्द्र बन्ने

काठमाडौँ – खानेपानी संस्थानले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको मादी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने भएको छ। जाइकाको रु चार अर्ब...

मङ्गला गाउँको घरघरमा खानेपानी, ५८ परिवार लाभान्वित

बेनी – म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानीको सुविधा पुगेको छ। ‘एक घर, एक धारा’अन्तर्गत घरघरमा खानेपानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन्। पश्चिम नेपाल...

दशैँका लागि सोह्र हजार भेडाच्याङ्ग्रा

मुस्ताङ – दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ। म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौँलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद...

असिनाले धानबालीमा क्षति

पर्वत – कुस्मा र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरीसँगै परेको वर्षा र असिनाका कारण पाक्ने बेला भएको धानबाली र तरकारीखेतीमा क्षति पुगेको छ। आइतबार असिना...