हाकाहाकी

सुधारिएको चुल्हो, धुवाँबाट मुक्ति

धनगढी– कैलारी गाउँपालिका–छुट्की पलियाकी जानकी चौधरीको आँखा घरमा सुधारिएको चुल्हाे प्रयोग गरेदेखि पाकेको छैन। उनले भान्सामा सुधारिएको चुल्हाे प्रयोग गर्न थालेको चार वर्ष भयो।...

वन्यजन्तु हिँड्ने बाटो खोइ ?

वातावरण र विकास अन्तर्राष्ट्रिय  रूपमा नै ठूलो बहसको विषय बनेको छ। विकाससँग प्रत्यक्ष रूपमा अर्थतन्त्रको जोडिएको हुन्छ। अनि पर्यावरण पनि सँगसँगै। विकास नभइ हुँदैन तर,...

कपास विकास समितिको ओरालो यात्रा

नेपालगञ्ज-कपास विकास समिति खजुराले प्रशोधन गरेर बिक्रीका लागि तयार पारेको २ सय १८ मेट्रिक टन कपास गोदाममै थन्किएको छ। ५ वर्षदेखि कपासको बिक्री घट्दै गएकाले...

मधुमेहको अचुक औषधि जमराको जुस( भिडियो रिपोर्ट)

 काठमाडौं-घटस्थापनाको दिन जमरा राखेसँगै देशभर दशैँको माहोल छाएको छ। जमारे औँशीका दिन नेपालीहरूले आ–आफ्नो घरमा जमरा राखेर दशैँलाई स्वागत गरिसकेका छन्। नौ दिनसम्म पानी...

राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौँ – काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु...

‘जमराको जुसले मधुमेह निर्मूल पार्नुका साथै शरीरमा स्फूर्ति बढाउँछ’ (भिडियो अन्तर्वार्ता)

 काठमाडौँ – पछिल्लो समय जमराको जुस खाने प्रचलन बढेसँगै चोक चोकमा जमराको जुस बिक्री हुन थालेको छ। जमराको जुसले क्यान्सरलाई न्यूनीकरण गर्नुका साथै मधुहमेहलाई...