काठमाडौँ – मन्त्रीसँगको विवादपछि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई खानेपानी मन्त्रालयबाट हटाएर ट्रस्टको...
मङ्गलबारे – इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग खुलेको छ । द्रुतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ।
मेची राजमार्गबाट झापाको...
काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नयाँ पत्रिका
– आजको नयाँ पत्रिकामा वनमा विवाद, विकासमा बाधा शिर्षकमा समाचार...
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले इटालीको ठेकेदार सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ।
तोकिएको समयमा ठेकेदार काम गर्न नआएपछि आयोजनाले...
काठमाडौँ– मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी बर्सादअघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ।
सञ्चार केन्द्र नेपालले मंगलबार आयोजना गरेको ‘मेलम्चीको विवाद र...
गोरखा – गोरखाका सात गाउँपालिकामा १८ हेक्टर वन अतिक्रमण भएको पाइएको छ।
डिभिजन वन कार्यालय गोरखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार गोरखा नगरपालिका र पालुङटार नगरपालिकाबाहेक जिल्लाभित्र...