Tuesday, November 5, 2024

हाकाहाकी

कोप–२९ः ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि नोक्सानी सम्बोधन’ उच्चस्तरीय बैठक आयोजना हुँदै

२० कात्तिक, काठमाडौं नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको...

जलवायु जोखिममा गैंडा

२० कात्तिक, चितवन जलवायु परिवर्तनको प्रत्यक्ष असर गैंडामा पर्ने देखिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको...

नेवापस मानार्थ सदस्य डा. सैंजुको अन्त्येष्टी

१६ कात्तिक, काठमाडौं नेपाल वातावरण पत्रकार समूह (नेवापस)का मानार्थ सदस्य डा. मोहनमान सैंजुको आज (शुक्रबार अपराह्) अन्त्येष्टी गरिएको छ । सैंजुको यही मंगलबार...

डढेलो र प्रदूषण जोखिम घटाउन नेवापसद्वारा सरकारको ध्यानाकर्षण

१५ कात्तिक, काठमाडौं नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले डढेलो, आगलागी र वायु प्रदूषणको जोखिम घटाउने गरी प्रभावकारी पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ...

बञ्चरेडाँडामा बढ्यो फोहर

१४ कात्तिक, काठमाडौं नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाको फोहर...

‘जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छ’

१० कात्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष...