हाकाहाकी

वैज्ञानिक वन व्यवस्थापनले पशुपंक्षीको अस्तित्व संकटमा

मोरङ्ग – देशका विभिन्न सामुदायिक वनले शुरु गरेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले पशुपक्षीको अस्तिव संकटमा पर्न थालेका छन् । वन्य जन्तुमा यसको प्रत्यक्ष असर...

गैँडा गणना पश्चात ‘क्यारिङ क्यापासिटी’ अध्ययन गरिने

काठमाडौँ—चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना पश्चात मात्र क्यारिङ क्यापासिटी अर्थात् बहन गर्नसक्ने क्षमताको अध्ययन गरिने भएको छ। यस अघि गत वर्ष चितवन निकुञ्जमा पाटेबाघ र...

दोदा नदीमा पुल निर्माण अलपत्र, काठे पुलको भरमा स्थानीय

महेन्द्रनगर – लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथिको पक्की पुल निर्माण अलपत्र परेको छ। पुलको डिजाइनमा प्राविधिक समस्या देखिएपछि पुल निर्माण अलपत्र परेको हो। २०७२...

तिहार नजिकिएसँगै फूलको व्यापार बढ्यो

काठमाडौँ – भारतको कोलकाता घर भई विगत ३१ वर्षदेखि वीरगञ्जको माईस्थानमा फूलको व्यापार गर्दै आएका सुदर्शन मानिकले तिहारलाई लक्षित गरी २० हजार सयपत्री फूलको...

मौरी चराउन नदिएको भन्दै विरोध

काठमाडौँ – चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ। सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले...