Wednesday, November 20, 2024

हाकाहाकी

चार दिनका लागि खुलामञ्च बन्द, बुधबारबाट सवारीसाधनमा जोर तथा बिजोर प्रणाली

काठमाडौँ – पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार...

सप्तकोशीले सप्तरीको पाँच सय घर डुबायो

राजविराज – गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ। कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा...

१९ रोपनी जग्गा भूमाफियाबाट जोगाउने प्रयास (भिडियो/फाेटाे रिपोर्ट)

काठमाडौं–ललितपुर महानगरपालिका वडा नम्बर २५ भैँसेपाटी सैंबुका स्थानीयवासी यतिबेला सैंबुमा रहेको १९ रोपनी सार्वजनिक जग्गा भूमाफिया तथा सरकारबाट जोगाउने अभियानमा लागेका छन्। विद्यालयका लागि भनेर...

फोहोर बोकेको ट्रिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौँ – काठमाडौँबाट फोहोर बोकेर सिसडोल गएको ट्रिपरको ठक्करबाट नुवाकोटमा एकजनाको मृत्यु भएको छ। फोहोर बोकेको बा २ ख ६११८ नम्बरको ट्रिपरले सोमबार बिहान ५...

एक दशक पछि गर्भिणी भए कोशीटप्पुका ढोई

इटहरी – सुनसरी जिल्लाको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पालिएकाका एक दशकपछि चार ढोई (पोथी हात्ती) त्यहाँ आउने जङ्गली हात्तीको संसर्गबाट गर्भिणी भएका छन् । विगत...

पत्रपत्रिकामा आज :  सिक्टा अनियमितताबारे प्रभावित क्षेत्रका सांसद चुपचाप, रेल र सडक सञ्चालमा जोड

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाइएको छ । कान्तिपुर –आजको कान्तिपुरमा ठडिँदै छ ह्योल्मो एकीकृत बस्ती शिर्षकमा अनिश...