भक्तपुर – दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित संरचना हटाउँदै सडक विस्तार कार्य शुरु गरिएको छ।
सूर्यविनायक नगरपालिका...
काठमाडौँ – भारतले बनाएका विभिन्न संरचनाका कारण नेपाली भूभाग डुबानमा परेको सम्बन्धमा यथार्थ पत्ता लगाउन तथा समस्या समाधानको लागि संयुक्त अनुगनमा जाने तयारी गरिएको...
बागलुङ – गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पुर्याइएको छ।
तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको...
काठमाडौँ – देशभर असारे विकासले तीव्रता पाइरहेको बेलामा काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकहरू भने दुरावस्थामा रहेको छ।
तारकेश्वर नगरपालिका प्रवेश गर्नासाथ सडकमा भएको हिलोले आवतजावत गर्न...
पोखरा – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन, ऊर्जा, कृषि र उद्योग प्रदेशको समृद्धिका आधार भएको बताएका छन्।
प्रदेश नं ४ उद्योग, पर्यटन,...
बाबियाचौर – म्याग्दीे धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ।
छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट...