Tuesday, November 19, 2024

हाकाहाकी

स्थानीयको अवरोधपछि मध्यमोदी जलविद्युतको निर्माण ठप्प

पर्वत – स्थानीयवासीको अवरोधका कारण चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना दुई दिनदेखि ठप्प भएको छ। स्थानीयवासीले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत...

चितुवा प्रभावित क्षेत्रमा प्रहरी चौकी

बैतडी–चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ। शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न लागिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी...

पत्रपत्रिकामा आज : चुरे फाँड्दै सडक, सडक मर्मतपछि झनै सास्ती

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विषयमा विभिन्न समाचार छापिएको छ । अन्नपूर्ण पोस्ट –आजको अन्नपूर्ण पोस्टमा सडक मर्मतपछि झनै सास्ती शिर्षकमा अनिल...

बाढीले बगायो झोलङ्गे पुल, बस्ती जाेखिममा

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको बेँसीस्थित ठूलोखोलामा सोमबार राति आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । मराङको बेँसीदेखि मल्कवाङ, कुइने, भेडीखाल्डा, आरबाङ, घण्टीवाङ,...

सरकारको ढिलासुस्तीले स्थानीयको रोजगारी बन्द

काठमाडौँ – म्याग्दीको मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा रहेका स्लेट खानी बन्द हुँदा स्थानीयको रोजगारी र आम्दानीको अवसर गुमेको छ ।...