Thursday, April 10, 2025

आँखीझ्याल – अंक १०५८

दोलखाको जिरीमा लाटोकोसेरो उत्सव सम्पन्न भएको छ । यो साँतौ उत्सव हो । स्थानीयस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा संरक्षणकर्मीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

रिपोर्ट १

लाटोकोशेरो संरक्षणका लागि यति ठूलो उत्सव भएको छ । वास्तवमा लाटोकोसेरो संरक्षणलाई यति धेरै महत्व दिन जरुरी छ त ? के हो त यसको विज्ञान ?

रिपोर्ट २
हरेक वर्षको फेबु्रअरी दुईलाई विश्व सिमसार दिवसका रुपमा मनाइन्छ । यसपटक दिगो शहरी भविष्यका लागि सिमसार भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइयो ।

ताजा समाचार

सम्बन्धित समाचार