Wednesday, December 25, 2024

चौबिस घण्टामा १ सय ७९ कोरोना संक्रमित निको भए

काठमाडौ, असार १५ (हाकाहाकी)– पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय ७९ जना कोरोना संक्रमितका बिरामी निको भएर घर फर्किएका छन् ।

१ सय ६६ जना पुरुष र १३ जना महिला सहित हालसम्म तीन हजार १३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार