पानी र जीवनबीच गहिरो सम्बन्ध छ । पानी नहुँदो हो त जीवन सम्भव थिएन, जीवन नहुँदा पनि पानी हुनुको पनि अर्थ हुने थिएन होला । हामी कुरा गर्दै छौँ कार्यक्रम पानीको । पानीमा आधारित पारिस्थितिकीय प्रणाली र मानव जीवनको समृद्धिका विषयलाई उठाउने उद्देश्यले गत साता यस कार्यक्रमको शुभारम्भ गरिएको छ । विद्या राजपुतले तयार पारेको रिपोर्ट ।
रिपोर्ट १
अबको पालो घरघरमा वडाध्यक्षको । ललितपुर महानगरपालिका वडा नं. २० का बासिन्दा र वडाध्यक्षसँग वडाका समस्या र समाधानका उपायबारे कुरा गरी तयार पारिएको यो रिपोर्ट ।