Saturday, April 19, 2025

कार्यक्रम पानी

घरपनि गोठपनि पहिराले लग्यो
घरपनि गोठपनि पहिराले लग्यो
दैवपनि पनि लागे जस्तो हामलाई पनि भयो
हे वावु फर्क है अव त मातृ भुमी घरवारी सम्झेर …………………

गन्धर्व दाइको गीत सुनेर हामी फेरी दाङको लमहीतर्फ लाग्यौं, अहिले हामी राप्तिपुलनजिकै आइपुगका छौं । गढवा जानेबाटोमासिमरह्रवाभन्ने ठाँउमा राप्तीपारि जाने मुल बाटो पनिहो । दाई यताआउनुस न, तपाइको नामभन्दीनुस न ।

म चन्द्र बहादुर कमाल ।
यो ठाँउमा डुबान कटानको समस्याकतिको छ ?
डुवान कटानको समस्या उ त्यो ढिगबाट यहाँ सम्मै छ ।
यो नदीपहिलाकहाँथ्यो ?
यो नदी त यहीथ्यो यहाँ बाट चल्थो, अहिले उ त्यो टिनले छाएको ठाँउबाट पनि जान्छ ।
अहिले अवस्था के छ ?त्यो रोकिया छ की?
अहिले धान रोपेको हुन्छ तर त्यो पनिवगाइ दिन्छ ।

पानी…………..
पानीसँगै जोडिएको जीवन………
चरिचरनमागाथे
केके सिक्नुभो त ?
वनमाआगो नलगाउने, विषहाले माछा नमार्ने ,गाई भैसी चराउदादाम्लो वुन्ने यहिहो काम ।
वोइलर सोइलर छ
वोइलर खानुहुन्छ ?
कहिले कहिले खोलमा माछा मार्छौ ।
किनविषहालेर माछा किनमार्न नहुने रैछ ?
इण्डियाको खोलमागएविषलगाउनभ्यागुतापनि मरे ।
त्यसपछि कान समातेर विषनहाल्ने भने ।
जीवनसँगै जोडिएका घर, परिवार , समाज……..

हाम्रो कालापनी डुवानमा परेछ हेर्नुस धेरै भलआयो, गाइ भैसी म¥यो, घर भत्किए, एक जना मान्छे पनिम¥यो, कालापनी त हाम्रो कालै भयो ।
पानीझमझमप¥यो, अनि रातभर निन्द्रालागेन, यसरी पानीआउदा बाढि आउने रोकिएनभने हामीकहाँजाने । एक रात एक दिनहामीले खानाखाएनौं ।

अनीसिंगो वातावरणसँग जोडिएको हाम्रो कार्यक्रमपानी
यूएसएआइडीको सहकार्यमा नेफेजद्धारा निर्मित तथा रेडियो सगरमाथाबाट प्रसारण हुने कार्यक्रमपानी
तपाइरेडियो सगरमाथामा हरेक सोमवार साँझ साँढे सात वजे सुन्न सक्नुहुन्छ ।
अनिपुन प्रसारण भने मंगलवार दिउसो १ वजे हुने छ।
यस्तै मध्य र सुदुर नेपालका १८ वटा रेडियोबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ ।

[zoomsounds_player artistname=”पानी प्रोमो” songname=”पानी प्रोमो” type=”audio” dzsap_meta_source_attachment_id=”1009″ source=”http://www.hakahakionline.com/np/wp-content/uploads/2018/02/Pani-audio-promo-final.mp3″ config=”default” autoplay=”off” loop=”off” open_in_ultibox=”off” enable_likes=”off” enable_views=”off” play_in_footer_player=”off” enable_download_button=”off” download_custom_link_enable=”off”]

 

 

ताजा समाचार

सम्बन्धित समाचार